Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ओभरसिजमा ‘रङ्गेली’ को उच्च माग, नेपालमा थपिँदै दर्शक

Kalakarmi Kalakarmi March 13, 2024 09:30
ओभरसिजमा ‘रङ्गेली’ को उच्च माग, नेपालमा थपिँदै दर्शक Image

काठमाडौं– प्रदर्शनको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको नेपाली फिल्म ‘रङ्गेली’ को विदेशमा उच्च माग भएको छ । नेपालमा प्राप्त प्रतिक्रियासँगै विदेशबाट डिमाण्ड आएको निर्देशक अर्जुन सुवेदीले बताए । यो फिल्म अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको थियो । नेपालमा मन पराइएपछि मलेशिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा हालै मात्र बिक्री भएको सुवेदीले बताए । अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग अन्तिम चरणमा पुगेको उनले बताए । यो फिल्मका निर्देशक सुवेदी नेपाली फिल्मका ओभरसिज वितरक समेत हुन् । जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए ...