Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रुमानी रङ्ग’ को वितरण अधिकार यी दुई कम्पनीलाई

Kalakarmi Kalakarmi March 3, 2024 06:35
‘रुमानी रङ्ग’ को वितरण अधिकार यी दुई कम्पनीलाई Image

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगरको दोश्रो स्क्रिन रोमान्स ‘रुमानी रङ्ग’ को वितरण अधिकार काफिया फिल्मस् तथा कुँवर सिने फिल्मले लिएका छन् । शनिवार भएको सम्झौता अनुसार गोविन्द शाहीको काफिया फिल्म्सले राजधानीमा यो फिल्म वितरण गर्नेछ भने कुँवर सिने प्रालिले मोफसल वितरण गर्नेछ । अनिल योञ्जनको निर्देशन रहने यो फिल्मलाई ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण रहने फिल्ममा जिएम ठकुरी प्रस्तुतकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन् । शनिवार कम्पनीका तर्फबाट हरि मल्ल ठकुरीले वितरण सम्झौता गरेका हुन् । अष्ट्रेलियामा ९० प्रतिशत तथा नेपालमा १० प्रतिशत ...