Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘चित्रा बाट म अत्यन्त आशावादी छु’: अभिनेता अधिकारी

Kalakarmi Kalakarmi December 31, 2023 04:19
‘चित्रा बाट म अत्यन्त आशावादी छु’: अभिनेता अधिकारी Image

काठमाडौं- कोरोनाको लकडाउनमा बिउँझिएको २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना अब पुस २७ गते डेब्यू हुँदैछ । डेब्यूको दिन नजिकिाँदै गर्दा सन्तोषमा थोरै डर र धेरै उत्साह छ । फिल्ममा उनी केन्द्रिय भूमिकामा देखिदैंछन्, जहाँ उनलाई एउटी छोरीको बाबुका रुपमा देख्न सकिने छ । आफ्नो डेब्यूलाई लिएर उत्साहित देखिएका सन्तोषले हालैको एक भेटमा आफ्नो उमेर खुलाए । उमेरले उनी ४० कटिसकेका छन् । उनको ठ्याक्कै उमेर ४२ वर्ष हो । ४० कटेपछि अभिनयको संसारमा रमाउन आइपुगेका सन्तोष फिल्ममा हिरोको रुपमा यो उमेरमा भएको डेब्यूलाई स्वभाविक लिन्छन् ...