Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अदालतले रोक्का गर्यो विप्लव समूहका नेता–कार्यकर्ताको सम्पत्ति

Kalakarmi Kalakarmi December 5, 2023 09:33
अदालतले रोक्का गर्यो विप्लव समूहका नेता–कार्यकर्ताको सम्पत्ति Image

काठमाडौं– उदयपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितको सम्पत्ति रोक्का गरिदिएको छ । योभन्दा अगाडि विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तथा पोलिटब्यूरो सदस्य माइला लामाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । विप्लवले अदालतको यस कदमलाई मंगलबार विज्ञप्ति निकालेर तीन बुँदे सहमति उल्लंघन गरिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । त्यस्तै विप्लवका नेता र कार्यकर्ताको सम्पत्ति रोक्का गर्नका लागि उदयपुर जिल्ला अदालतले असोज १० गतेकै दिन प्रहरीलाई लेखेको एक पत्रमा विप्लवका नेता तथा कार्यकर्ताको सम्पत्ति रोक्का राखी जानकारी पठाइदिन ताकेता गरिएको छ भनेर लेखिएको छ । पत्रमा ...