Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपाली फिल्मका पोस्टरः रहस्यमय र कौतुहलताले फेरिँदैछ कथा…

Kalakarmi Kalakarmi June 13, 2024 11:51
नेपाली फिल्मका पोस्टरः रहस्यमय र कौतुहलताले फेरिँदैछ कथा… Image

अरुणा भट्टराई– काठमाडौं– नेपाली फिल्म क्षेत्रमा कुनै बेला एउटा त्यस्तो समय पनि आएको थियो, जब फिल्म चलाउनकै लागि पोस्टरमा फिल्मा अभिनय गर्ने प्रायः सबै कलाकारको तस्विरहरु राखिन्थ्यो । अझ ती फिल्ममा महानायक राजेश हमालको अभिनय÷भूमिका (सानो होस् कि ठूला) छ भने त उनको तस्विर सबैभन्दा ठूलो बनाएर फिल्मको पोस्टर तयार पारिन्थ्यो । पोस्टरमा राजेश हमालको तस्विर देखेपछि दर्शक सिनेमा हलसम्म तानिन्छन् भन्ने त्यो बेला फिल्म निर्माता–निर्देशकहरुको धारणा थियो । त्यसरी बनेका पोस्टरले वास्तवमै दर्शकलाई सिनेमा हलसम्म आकर्षित गर्दथे । राजेश हमाल अभिनित फिल्मको व्यवसायिक सफलता सुनिश्चित झैँ हुन्थ्यो । त्यो बेला आधिकांश फिल्मका ...

Latest Updates See All Updates