Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’ को नयाँ कामः ‘वेलकम बोर्ड’ मा समेटिए फिल्मका प्राविधिक

Kalakarmi Kalakarmi April 19, 2024 08:40
‘रावायण’ को नयाँ कामः ‘वेलकम बोर्ड’ मा समेटिए फिल्मका प्राविधिक Image

काठमाडौं– निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट ‘रावायण’ प्री–प्रोडक्सनकै क्रममा चर्चामा छ । यही वर्षको भदौ २१ गते अर्थात हरितालिका तीजको दिनदेखि प्रदर्शनमा आउने यो फिल्मले कलाकारदेखि प्राविधिकसम्मलाई अनुवन्धित गर्दै ‘वेलकम बोर्ड’ मार्फत आफ्नो टिममा स्वागत गरेको छ । नेपाली फिल्ममा प्राविधिकलाई पनि वेलकम बोर्डमा समेटेर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको सम्भवत ‘रावायण’ पहिलो फिल्म हो । निर्देशक सुदर्शन थापाले अधिकांश निर्माता र निर्देशकले प्रमुख कलाकारलाई मात्र ‘वेलकम बोर्ड’ मार्फत स्वागत गरेको देखिएको उल्लेख गर्दै आफूले भने प्राविधिकहरुलाई पनि समेटेको बताए । ‘कलाकारले मात्र फिल्म बन्दैन, फिल्मको महत्वपूर्ण पाटो भने प्राविधिकहरु ...

Latest Updates See All Updates