ऐश्वर्याले छोरीको जन्मदिन एक्लै मनाएपछि अभिषेकसँगको सम्बन्धबारे फेरी चर्चा
Thulo Parda
November 21, 2024 05:20
ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्ध विच्छेदका खबरहरूको बीच ऐश्वर्याले आफ्नी छोरी आराध्याको जन्मदिन एक्लै मनाएकी छिन् । उनले सामाजिक सञ्जालमा छोरीलाई १३ वर्ष पुगेकोमा बधाई दिँदै केही तस्बिरहरू शेयर गरेकी छिन् । तर, ती तस्बिरमा बच्चन परिवारका अन्य सदस्य, यहाँसम्म कि आराध्याका पिता अभिषेक बच्चन पनि देखिएनन् । यसले गर्दा उनीहरूबीचको सम्बन्धबारे थप चर्चा […]