‘मिसिङः केटी हराएको सूचना’ प्रति बढ्यो दर्शकको चासो, महिला उद्यमीले हेरे फिल्म

Ranga Khabar Ranga Khabar January 30, 2025 05:50
‘मिसिङः केटी हराएको सूचना’ प्रति बढ्यो दर्शकको चासो, महिला उद्यमीले हेरे फिल्म Image

रंगखबर, काठमाडौँ:  फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रति दर्शकको चासो बढ्दै गएको छ । यही क्रममा मंगलबार महिला उद्यमी संघ नेपालको टोलीले राजधानीको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको हल बुक गरी फिल्म हेरेका छन् । संस्थाका दुई सय महिला सदस्यले हल बुक गरी फिल्म हेरेका हुन् । फिल्म हेरेपछि उनीहरुले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय र लोकेसन मनपरेको […]

Latest Updates See All Updates