Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

वर्षालाई अमेरिकाको हावापानी मन पर्न थालेकै हो त ?

Kalakarmi Kalakarmi August 15, 2024 12:48
वर्षालाई अमेरिकाको हावापानी मन पर्न थालेकै हो त ? Image

काठमाडौं– आफ्नो पछिल्लो फिल्म ‘महाजात्रा’ को सर्वाधिक सफलता चाखेर अभिनेत्री वर्षा राउत अहिले अमेरिकामा नाटक ‘हिटलर आउँदै छ’ को तयारीमा छिन् । त्यसो त वर्षालाई अब नेपाल– अमेरिका पानी–पँधेरो जस्तो हुन थालेको छ । उनी कामको शिलशिलामा पहिलो पटक फिल्म ‘तेल भिसा’ का लागि अमेरिका पुगेकी थिइन् । उक्त फिल्मको छायांकन पूरा गरेर उनी केहि समयपछि नै नेपाल फर्किइन् र फिल्म ‘मेयर’ को शूटिङमा व्यस्त भइन् । ‘मेयर’ को शूटिङ सकिनासाथ वर्षा पुनः अमेरिका नै पुगिन् । हुन त उनी त्यहा नाटक ‘हिटलर आउँदै छ’ मा गर्नु पर्ने अभिनयको तयारी ...