Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

गायिकाबाट अभिनेत्री बन्दै कमला

Kalakarmi Kalakarmi July 7, 2024 15:45
गायिकाबाट अभिनेत्री बन्दै कमला Image

काठमाडौं– गायिका कमला घिमिरेले फिल्ममा अभिनय गर्ने भएकी छिन् । उनी नयाँ नेपाली फिल्म ‘माइली’ मा अनुवन्धित भएकी छिन् । बाबू साहेब बलामीको निर्देशनमा बन्ने यो फिल्ममा कमलाले अभिनेत्रीको रुपमा डेब्यू गर्ने निश्चित भएको हो । कमलाले संगीतमा झैं फिल्ममा पनि आफूलाई दर्शकले माया दिने आशा व्यक्त गरेकी छिन् । फिल्ममा अनुबन्ध भएपछि गायिका घिमिरेले भनेकी छिन्– ‘दर्शकले मलाई फिल्ममा पनि माया र साथ दिनु हुनेछ, जसरी गीत संगीतको क्षेत्रमा दिनु भएको थियो । आज मैले फिल्म गर्ने अवसर पाएँ, म सम्झिन चाहान्छु मेरा ती सुरुवाती दिनहरु जतिखेर मलाई दर्शक ...