सत्य-स्वरूपका दुई गीत सार्वजनिक


काठमाडौँ।गायक द्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले दुई गीतहरू सार्वजनिक गरेका छन् । शनिवार काठमाडौँमा एक समारोहको आयोजना गरी उनीहरूले आफूहरूले गाएको एक/एक गीत सार्वजनिक गरेका हुन् । गायक सत्यराज आचार्यले चलिरहेको शैली भन्दा पनि सङ्गीतको माधुर्ययतालाई बुझेर गीत तयार गरिएको बताए । उनले स्वर दिएको पागलपन बोलको गीतमा गायिका अञ्जु पन्तले स्वर दिएकी छन् […]