‘महाजात्रा’को ‘आहा क्या राम्रो’


काठमाडौं । चलचित्र ‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर युट्युबमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । लोकशैलीको गीतमा मोडल आश्मा विश्वकर्मा, अभिनेता अरुण क्षेत्री, विपिन कार्की र अभिनेत्री वर्षा राउतको आकर्षक र रोमान्टिक नृत्य देख्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रविन्द्र झा र रविन्द्र सिंह […]