Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बेहुली फर्म मेघौली’ को थीम गीतः दिपाश्रीदेखि प्रदीप खड्कासम्मले कान थुन्दै, दाँत किट्दै

Kalakarmi Kalakarmi July 5, 2024 10:30
‘बेहुली फर्म मेघौली’ को थीम गीतः दिपाश्रीदेखि प्रदीप खड्कासम्मले कान थुन्दै, दाँत किट्दै Image

काठमाडौं– यो वर्षको दशैँको अवसर पारेर घटस्थापनाको दिन अर्थात असोज १७ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बेहुली फर्म मेघौली’ थीम सङ शुक्रवार यूटुयुबमार्फत सार्वजनिक गरिएको छ । ‘बिहे गर्ने कि नगर्ने…’ बोलको यो ¥याप शैलीको गीतमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का तथा निर्देशक निश्चल खड्कासंगै अन्य लोकप्रिय कलाकारहरुलाई फिचर गरिएको छ । रोचक कुरा के छ भने फिल्मका निर्देशक निश्चल बस्नेतले गीतको भिडियोमा फिचर गरेका लोकप्रिय कलाकारहरु अविवाहित छन् । भिडियो हेर्दा यी कलाकारलाई विवाह गर्ने नि नगर्ने ? भन्ने प्रश्नले दिक्क बनाएको देखिन्छ । त्यसैले सबै कलाकारले ...