Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कमलको ‘आलिङ्गन’ मा को-को ?

Kalakarmi Kalakarmi December 9, 2023 07:46
कमलको ‘आलिङ्गन’ मा को-को ? Image

काठमाडौं- कमल एक्चै मगरको निर्देशनमा नयाँ नेपाली फिल्म ‘आलिङ्गन’ बन्ने भएको छ । अघिल्लो वर्ष आजकै दिन अर्थात मंसिर २३ गते उनले निर्देशन गरेकाे फिल्म ‘डेसान’ प्रदर्शनमा आएको थियो । मगरले ‘शिरफूल’ फिल्ममार्फत निर्देशनमा पाइला चालेका हुन् । ‘आलिङ्गन’ उनको निर्देशनमा बन्ने तेस्रो फिल्म हुनेछ । सामाजिक प्रेमकथामा बन्ने यो फिल्मको कथा निर्देशक मगरले लेखेका हुन् । फिल्मको पटकथा तथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन् । कृशला मगर कार्यकारी निर्माता रहेको यो फिल्ममा चक्र बहादुर महर्जनको छायांकन रहने छ । परफर्मिाङ ...