Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दिनमा तीन–चार पटक फोन गर्दै संजोगलाई मिस गर्ने वर्षा

Kalakarmi Kalakarmi September 4, 2024 12:39
दिनमा तीन–चार पटक फोन गर्दै संजोगलाई मिस गर्ने वर्षा Image

काठमाडौं– अभिनेत्री वर्षा राउतले यो वर्षको हरितालिका तिज अमेरिकामा मनाउने भएकी छिन् । लामो समयदेखि अमेरिका रहँदै आएकी वर्षा तीजमा नेपाल फर्कन नपाउने भएकी छिन् । उनी अमेरिकामा ‘हिटलर आउँदैछ’ शीर्षकको नाटकमा व्यस्त छिन् । लामो समय अमेरिका रहँदा यता नेपालमा उनका श्रीमान् संजोग कोइराला भने एक्लो भएका छन् । त्यसो त वर्षा पनि अमेरिकामा संजोग बिना एक्ली नै छिन् । यसैबीच, वर्षालाई यति लामो समय अमेरिकामा रहँदा संजोगलाई मिस गर्नु भएको छैन ? भन्ने प्रश्न साधिएको थियो । उक्त प्रश्नको जवाफमा वर्षाले संजोगलाई खासै मिस नगरेको बताएकी छिन् । वर्षा भन्छिन्– ...