Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अध्यात्मतर्फ मोडिएकी हुन् वर्षा ?

Kalakarmi Kalakarmi February 26, 2024 03:40
अध्यात्मतर्फ मोडिएकी हुन् वर्षा ? Image

काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटीलाई पछिल्लो पटक दुई नेपाली फिल्महरु ‘परदेशी–२’ तथा ‘पशुपतिप्रसाद–२ः भष्मे डन’ मा देखिएको थियो । दुबै फिल्महरु व्यवसायिक रुपमा सफल भए । त्यसपछि अहिले वर्षालाई फिल्मको छायांकनमा भन्दा पनि विभिन्न गहना र बुटिकको प्रमोशनमा व्यस्त भएको देखिन्छ । यद्यपि, उनी विभिन्न अवसरमा आफ्नी आमासँग डेट गरेको भन्दै तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । भनिन्छ नि, छोरीले जस्तो आमा–बुबालाई बुझ्ने कोहि हुँदैनन् । अहिले वर्षाले पनि आफ्नी आमालाई गरेका मायाले यो कुरालाई थप प्रमाणित गर्छ । त्यसो त वर्षामा निकै परिवर्तनहरु देखिएका छन् । अहिले उनी ...