Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

यूट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘ऊनको स्वीटर’ को ‘फूल…’

Kalakarmi Kalakarmi February 23, 2024 01:55
यूट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘ऊनको स्वीटर’ को ‘फूल…’ Image

काठमाडौं– फिल्म ‘ऊनको स्वीटर’ को टाइटल गीत ‘फूल’ अहिले यूट्युबको ट्रेन्डिङ (संगीततर्फ) पहिलो स्थानमा पुगेको छ । सार्वजनिक भएको एक सातामा यो गीतलाई १२ लाख भन्दा बढी पटक हेरिएको छ । ‘यो गीत हैन, यो भावना हो, यो शान्ति सब हो । जून हो मेरो नजरको, धन्यवाद’, आर्टमान्डुको यूट्युब च्यानलको कमेन्ट सेक्सनमा एक प्रयोगकर्ता महेश खतिवडा लेख्छन् । गीतमा आएका हरेक प्रतिक्रियाले आफ्नो टिमलाई उत्साहित बनाएको गायक सुजन चापागाईं बताउँछन् । ‘फिल्म घोषणा गर्दा सानो अंश सार्वजनिक गरेका थियौं । त्यतिबेला दर्शक स्रोताको एकदमै माया पायौं’, उनले भने– ‘सबैले पूरा भर्सन पर्खिरहनु ...