‘कर्मा’का मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक


काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । तिलचामले कपाल र दारीजुंगामा देखिनुभएका मुकुनको हेराइले बदलाको भावमा रहेको संकेत गर्छ । उहाँको यो लुक्सले खलपात्रको रुपमा चलचित्रमा रहेको प्रष्ट पार्छ । होलीको अवसरमा क्यारेक्टर लुक्स आएकाले शुभकामना हो वा