Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बेहुली हुँदाको कथा लेखौँ ‘बेहुली फ्रम मेघौली’ को आकर्षक पुरस्कार जितौँ

Kalakarmi Kalakarmi September 25, 2024 07:19
बेहुली हुँदाको कथा लेखौँ  ‘बेहुली फ्रम मेघौली’ को आकर्षक पुरस्कार जितौँ Image

काठमाडौं- चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्माणपक्षले आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको छ । बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर ल्याइएको निर्माणपक्षले बताएको छ । “तपाईंहरूले आफू बेहुली हुँदाको कथा लेखेर हामीलाई पठाएर आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ,” ‘बेहुली फ्रम मेघौली’की नायिका तथा निर्मात्रा स्वस्तिमा खड्काले भनेकी छन् । आफू बेहुली हुँदाको अनुभव तीन सय शब्दमा लेखेर निर्माणपक्षलाई पठाउनुपर्नेछ । कथा÷अनुभव असोज १० गतेदेखि पठाउन सकिने स्वस्तिमाले बताएकी छन् । “उत्कृष्ट अनुभवसहितको कथा लेख्ने लेखकलाई हाम्रो चलचित्र बेहुली फ्रम मेघौलीको प्रिमियरमा निमन्त्रणा गरिनेछ । साथै चलचित्रको दुईवटा टिकट ...

Latest Updates See All Updates