Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ज्वाइँ साब’ को टीजरमा जितु र नीतिको बिहे

Kalakarmi Kalakarmi August 28, 2024 07:50
‘ज्वाइँ साब’ को टीजरमा जितु र नीतिको बिहे Image

काठमाडौं– दशैँको फूलपातीको दिन अर्थात असोज २४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ को टीजर सार्वजनिक गरिएको छ । रमाइलो शैलीमा निर्माण गरिएको यो फिल्मको बुधवार सार्वजनिक टीजरमा मुख्य कलाकार जितु नेपाल तथा अभिनेत्री नीति शाहलाई चित्रण गरिएको छ । टीजरमा नीतिलाई हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएको देखाइएको छ । मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्मका निर्देशक वसन्त निरौला हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत ...

Latest Updates See All Updates