Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

डाक्टर अरविन्द्र कटवालसँग अभिनेत्री नन्दिता केसीले गरिन् विवाह

The Cinema Times The Cinema Times March 2, 2024 12:33
डाक्टर अरविन्द्र कटवालसँग अभिनेत्री नन्दिता केसीले गरिन् विवाह Image

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमाकी सफल अभिनेत्री नन्दिता केसी विवाह बन्धनमा बाँधिएकी छन् । गत हप्ता नन्दिताले आफू विवाह बन्धनमा बाँधिन लागेको जानकारी दिएकी थिइन् । क्यानडाको बान्फ नेशनल पार्कमा अरविन्द्रले नन्दितालाई विवाहको प्रस्ताव राख्दै औँठी लगाइदिएका थिए । शनिबार लाजिम्पाटस्थित शंकर होटलमा अभिनेत्री केसीले डाक्टर अरविन्द्र कटवालसँग लगनगाँठो कसेकी हुन् । उनीहरुको […]