Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

हिट छ आँचल र विवेकको जोडी

Kalakarmi Kalakarmi July 26, 2024 09:22
हिट छ आँचल र विवेकको जोडी Image

काठमाडौं– यतिबेला फिल्म क्षेत्रमा एउटा नयाँ जोडीको चर्चा भैरहेको छ । यो जोडी हो नयाँ अभिनेता विवेक कमाचार्य तथा अभिनेत्री आँचल शर्माको । उनीहरुको जोडीले अभिनय गरेको फिल्म ‘वर एण्ड बधु’ यही भदौ १४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शन हुनुभन्दा अघि नै यो जोडीलाई चर्चामा ल्याउने काम भने अघिल्लो साता सार्वजनिक भएको फिल्मको गीत ‘तिमीसंग…’ ले गरेको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको उक्त गीतमा आँचल र विवेकको जोडीलाई दर्शकले मन पराएका छन् । यो गीत यूट्युबमार्फत सार्वजनिक भएको ४ दिनमै करिब ७ लाख भ्यूज पाइसकेको ...