Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नीताको ‘ह्रस्व दीर्घ’मा जोडिए यी चर्चित ४ कलाकार, चितवनमा धमाधम छायांकन हुँदै

The Cinema Times The Cinema Times December 25, 2023 07:51
नीताको ‘ह्रस्व दीर्घ’मा जोडिए यी चर्चित ४ कलाकार, चितवनमा धमाधम छायांकन हुँदै Image

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को कालाकार लाइनअपमा थप चात कलाकार जोडिएका छन् । सिनेमामा प्रशान्त ताम्राकार, संचिता लुईटेल, किरण केसी तथा बुद्धि तामाङ अनुबन्धित भएका छन् । हाल सिनेमाको चितवनमा धमाधम छायाँकन भइरहेको छ । हालसम्म ५५ % छायाँकन सकिएको जानकारी निर्माण पक्षले दिएको छ । सिनेमामा नीता […]