चौतर्फी तारिफ बटुल्दै ‘मनसरा’ टीजर, पैसा थन्क्याउन भकारी तयार पार्न निर्माताहरूकै सुझाव
Kalakarmi
April 20, 2024 12:40
काठमाडौं- कलाकार दीपकराज गिरी फिल्म ‘मनसरा’को ट्रेलरलाई लिएर लेख्छन्– ‘उपेन्द्र सुब्बाजीको कथा भन्ने शैली मौलिक छ । विविधता बोकेका सिनेमा आजको आवश्यकता हो । जय नेपाली सिनेमा ! शुभकामना सबै टिमलाई !’ कथा भन्ने शैली मौलिक छ भन्नुको अर्थ फिल्मको मौलिक छ भन्ने हो । नेपाली फिल्म उद्योगमा सधैँ हुने गरेको टिप्पणी हो– नेपाली पन झल्किने नेपाली फिल्म बनेनन् । फर्मुला फिल्मले नेपाली फिल्मको पहिचान दिँदैन । आफ्नै कथा भन्ने आफ्नै शैली हुनुपर्छ । मौलिक फिल्म नभएसम्म नेपाली फिल्मको बजार विस्तार हुँदैन । हाम्रो फिल्म यो हो भनेर विदेशीलाई देआउने हामीसँग ...