Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अभिनेत्रीहरु बीचमै हिट भए नाजिर

Kalakarmi Kalakarmi July 11, 2024 09:58
अभिनेत्रीहरु बीचमै हिट भए नाजिर Image

काठमाडौं– अभिनेता नाजिर हुसेनको आज बेग्लै चर्चा छ । नाजिर अभिनित फिल्म ‘गुन्यो चोलो’ (गुलाबी) को प्रर्दशन मिति घोषणा गर्न सार्वजनिक भएको पोस्टरसंगै उनको चर्चा चुलिएको हो । फिल्मको प्रदर्शन मिति घोषणा हुँदा यी अभिनेताको चर्चा किन चुलियो होला ? भन्ने सोच्नु हुन्छ होला । बिहीवार सार्वजनिक फिल्मको नयाँ पोस्टरमा यी हेण्डसम अभिनेताको ट्रान्सवुमन लुक्स देखाइएको छ । कार्तिक ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्मको सार्वजनिक पोस्टरले अहिले सबैको ध्यान आकर्षण गरिरहेको छ । नाजिरको होसै उडाउने लूक्सले दर्शक मात्र होइन, नेपाली फिल्मका विभिन्न अभिनेत्रीहरु पनि ट्वाँ नै परेका छन् ...