Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अनमोलको प्रदीपसँग काम गर्ने चाहना, तर एउटै छ शर्त

Kalakarmi Kalakarmi May 16, 2024 08:55
अनमोलको प्रदीपसँग काम गर्ने चाहना, तर एउटै छ शर्त Image

काठमाडौं- अहिले दुई अभिनेता चर्चाको विषय बनेका छन् । हरेक दिन जसो यी दुई अभिनेताको अन्तर्वार्तादेखि विभिन्न गसिपहरु आइरहेका छन् । चर्चाको बिषय बनेका अभिनेताद्बय हुन् अनमोल केसी र प्रदिप खड्का । यी दुवैका नयाँ फिल्महरु ‘फर्की फर्की’ तथा ‘पुजार सार्की’ रिलिज डेट नजिकिँदै गर्दा दुवैको चर्चा पनि चुलिएको हो । दुवैको फिल्म एकै दिन अर्थात जेठ १० गते बुद्ध पूर्णिमाको दिन रिलिज हुँदैछ । फिल्म एकै दिन रिलिज हुने कुराले मात्र नभएर शुरुवातदेखि नै अनमोल र प्रदीपलाई प्रतिस्पर्धिको रुपमा हेरिने भएकाले पनि अहिले यी दुवै अभिनेता चर्चामा रहेका हुन् ...