Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सिनेमाघरमा ‘रावायण’ र ‘देवी’

eHimalaya Times eHimalaya Times September 5, 2024 23:20
सिनेमाघरमा ‘रावायण’ र ‘देवी’ Image

काठमाडौं । आजदेखि सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत प्रदर्शनमा आएका चलचित्र हुन् सुदर्शन थापाको निर्देशन रहेको ‘रावायण’ र संजोग राई निर्देशित ‘देवी’ । तीजको अवसर पारेर यी दुई चलचित्र सिनेमाघरमा आएका हुन् । सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘रावायण’लाई पहिलो दिन ४५ शो दिएको छ । काठमाडौंमा १८ र बाहिर २७