Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ओम प्रतीकको ‘मोहर’ मा खलनायक बन्दै अर्जुनजंग शाही

Kalakarmi Kalakarmi June 6, 2024 12:13
ओम प्रतीकको ‘मोहर’ मा खलनायक बन्दै अर्जुनजंग शाही Image

काठमाडौं– निर्देशक ओम प्रतीकले आफ्नो निर्देशनमा बन्ने नयाँ फिल्म ‘मोहर’ को फस्टलूक पोस्टर सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त फिल्मको फस्टलूक पोस्टरमा पहेँलो रंगको मोहरको सिक्कामाथि फिल्मको शीर्षकलाई समावेश गरिएको छ । बिहीवार दिउँसो कलाकर्मीसंग कुराकानी गर्दै फिल्मका लेखकसमेत रहेका निर्देशक ओम प्रतीकले यो फिल्ममा अभिनेता अर्जुन जंग शाहीले मुख्य खलनायकको रुपमा अभिनय गर्ने निश्चित भएको जानकारी गराए । ‘मोहरमा हामीले समाजमा देखिएको ऐनालाई चित्रण गर्दैछौं, निर्देशक प्रतीक भन्छन्– ‘हामीले फिल्मको स्लोगन नै अ स्टोर बेस्ड अन अनरिटन रुल्स…बनाएका छौं ।’ फिल्मका अन्य कलाकारहरुको छनोट जारी रहेको उनको ...