Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बहिस्कारको चेतावनीपछि गायिका एलिनाले मागिन् माफी

Himal Khabar Himal Khabar March 10, 2024 02:15
बहिस्कारको चेतावनीपछि गायिका एलिनाले मागिन् माफी Image

पोखरा- आफूलाई बहिस्कारसम्मको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छन्। पर्वतको एक कार्यक्रममा साउन्ड टेक्निसियनसँग भनाभनको विषयलाई लिएर उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मालोचना गरेकी हुन्। उनले उक्त दिन नहुनुपर्ने आकस्मिक घटना हुन पुगेको र सो घटनामा तत्कालीन समयमा आफू आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकोप्रति आत्मालोचना गर्दछु भनेकी छन्। उनले भनेकी छन्, ‘मञ्चीय प्रस्तुतिका क्रममा […]