Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चार नयाँ पोस्टरमा रेखा थापाको ‘उपहार’

Kalakarmi Kalakarmi January 15, 2024 07:04
चार नयाँ पोस्टरमा रेखा थापाको ‘उपहार’ Image

काठमाडौं- रेखा थापाको नयाँ फिल्म ‘उपहार’ को चार नयाँ फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २५ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मका चार वटा फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर फस्टलुक पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरहरु मध्ये एक पोस्टरमा अभिनेत्री रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको छ । चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको उक्त पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ । पोस्टरमा अभिनेता मुकुन भुषाल ह्वील ...