Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

क्यानाडामा ‘नेपाल फेस्टिभल २०२४’ हुँदै

Himal Khabar Himal Khabar July 5, 2024 06:13
क्यानाडामा ‘नेपाल फेस्टिभल २०२४’ हुँदै Image

काठमाडौँ- लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ। शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा जुलाई ७ अर्थात् असार २३ मा हुने एक दिने महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली वेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए। […]