Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’ को शीर्ष गीत सार्वजनिक, निर्देशक थापाको सरप्राइज (भिडियो)

Kalakarmi Kalakarmi August 13, 2024 10:32
‘रावायण’ को शीर्ष गीत सार्वजनिक, निर्देशक थापाको सरप्राइज (भिडियो) Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘रावायण’ को शीर्ष गीत सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको फिल्मको शीर्ष गीतमा त्रेत्रा यूगका बलशाली पात्र रावणको महिमा मण्डन गरिएको छ । यही भदौ २१ गते अर्थात तीजको दिनदेखि प्रदर्शनमा आउने फिल्मको यो गीतमा अभिनेता पल शाह दोहोरो भूमिकामा देखिएका छन् भने उनलाई अभिनेत्री पूजा शर्माले साथ दिएकी छिन् । गीतमा सरप्राइजको रुपमा निर्देशक सुदर्शन थापा पनि प्रस्तुत भएका छन् । फिल्ममा भारतीय गायक नाकाश अजिजको स्वर सुन्न सकिन्छ । उनी दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को ‘पुष्पा पुष्पा’ का गायक हुन् । यो ...