Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरमा हाँसोले भरिपूर्ण ‘बद्री बहादुर’ (भिडियो)

Kalakarmi Kalakarmi March 21, 2024 11:22
ट्रेलरमा हाँसोले भरिपूर्ण ‘बद्री बहादुर’ (भिडियो) Image

काठमाडौं– दुई सातापछि अर्थात आगामी चैत २३ गतेदेखि प्रदर्शनमा आउने शोभित बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा ३ मिनेट २० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ, जसमा कमेडी पक्षलाई उजागर गर्न खोजिएको छ । भारतका स्टार कमेडियन कपिल शर्माले दिएको शुभकामना सन्देशसमेत राखिएको ट्रेलरको उत्तराद्धमा केही दुईअर्थी संवादलाई समेत स्थान दिइएको छ । निर्देशक बस्नेत ‘बद्री बहादुर’ शिक्षा दिने उद्देश्यले नबनाएको बताउँछन् । ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा उनले भने – ‘यो फिल्म एकदमै रमाइलो छ । दर्शकले हेरुन्जेल ...