Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बोक्सीको घर’ चम्किरहँदा केकी भक्कानिएको भिडियो भयो भाइरल

Kalakarmi Kalakarmi April 30, 2024 09:39
‘बोक्सीको घर’ चम्किरहँदा केकी भक्कानिएको भिडियो भयो भाइरल Image

काठमाडौं– अभिनेत्री केकी अधिकारी अहिले चर्चाको शिखरमा छिन् । ‘बोक्सीको घर’ मा केकीले गरेको अभिनयको प्रशंसा भैरहेको छ । फिल्मले इतिहास रच्ने सम्भावना बढ्दै गएको छ । यसैक्रममा केकी भक्कानिकर रोएको एउटा भिडियो अहिले भाइरल भएको छ । केकी अधिकारी अहिले फिल्म मात्र नभएर हिमालयन टेलिभिजनबाट प्रसारण हुने रियालिटि शो ‘पोइट आइडल’ मा निर्णायकको भूमिका पनि निर्वाह गरिरहेकी छिन् । त्यही क्रममा जब उक्त शोकी प्रतिस्पर्धि विपना अधिकारीले आफ्नो भाइलाई सम्झिएर एउटा कविता वाचन गरिन्, तब केकी आफूलाई रोक्न सकिनन् । उनी बरबर आँशु झारेर रुन थालिन् । एउटा दिदी–भाइको सम्बन्धमा आधारित ...