फेस अफ क्लासिक डाइमण्डको घोषणा
Chitra Lahar
October 25, 2024 08:35
काठमाडौं । नेपालको हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि ‘फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन आयोजना गर्ने घोषणा गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस […]
The post फेस अफ क्लासिक डाइमण्डको घोषणा appeared first on CHITRALAHAR.COM.