Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पुजार सार्की’ हेरेपछि राजेन्द्र लिङ्देनको सुझाव- ‘यो‌ हेरेर क्रान्तिकारीहरूले आफ्नो समीक्षा गर्नु पर्छ’

Kalakarmi Kalakarmi June 15, 2024 09:46
‘पुजार सार्की’ हेरेपछि राजेन्द्र लिङ्देनको सुझाव-  ‘यो‌ हेरेर क्रान्तिकारीहरूले आफ्नो समीक्षा गर्नु पर्छ’ Image

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र लिङ्देनले नेपाली फिल्म ‘पुजार सार्की’ विभेद अन्त्यको नाममा देशलाई द्वन्दमा लैजानेहरूलाई हेर्न आग्रह गरेका छन् । शुक्रवार फिल्म हेरेपश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै लिङ्देनले क्रान्तिकारीहरूले एक पटक हेरेर आफूलाई समीक्षा गर्न अनुरोध गरेका हुन् । “समाजमा छुवाछूत र विभेद छ । पहिले त्यसको समाधान शस्त्र हो भन्ने भाष्य बन्यो, त्यसले देशले लामो द्वन्द र क्षति बेहोर्नु पर्यो । त्यो समाधान होइन है भन्ने पनि यो फिल्मले सन्देश दिएको छ, उनले भने- ‘खास गरी क्रान्तिकारी महानुभावहरू, जसले देशलाई विभेद अन्त्यको नाममा द्वन्दमा लानुभयो, एक ...