Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘काँडेतार’ लाई आएको धम्कीपूर्ण अभिव्यक्तिको भत्सर्ना

Kalakarmi Kalakarmi March 14, 2024 08:28
‘काँडेतार’ लाई आएको धम्कीपूर्ण अभिव्यक्तिको भत्सर्ना Image

काठमाडौं– नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ तथा नेपाल चलचित्र निर्देशक समाजले भिन्दा–भिन्दै प्रेस विज्ञप्ती जारी गर्दै नेपाली फिल्म ‘काँडेतार’ को विषयमा ध्यानाकर्षण भएको जनाएका छन् । ‘कलाकार, निर्देशक निर्माता एवं नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कालाई उनले निर्माण/निर्देशन गरेको चलचित्र ‘काँडेतार’ का विषयमा धम्कीपूर्ण अभिव्यक्ति आएकोप्रति नेपाल चलचित्र कलाकार संघ खेद व्यक्त गर्दछ, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘चलचित्र निर्माण जस्तो कला, संस्कृति, साहित्यलाई उजागर गरी समाज रुपान्तरण, सामाजिक सन्देश प्रवाहित गर्ने ...