Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपाली फिल्म नै गर्दिन भन्ने रिष्मा ‘रिमै’ मा कसरी ?

Kalakarmi Kalakarmi December 6, 2023 06:39
नेपाली फिल्म नै गर्दिन भन्ने रिष्मा ‘रिमै’ मा कसरी ? Image

काठमाडौं– अभिनेत्री रिष्मा गुरुङ पुनः नेपाली फिल्ममा देखिने भएकी छिन् । विवाहपछि नेपाली फिल्म नै नगर्ने बताएकी उनी अब भने पुनः फिल्ममा देखिने भएकी हुन । रिष्माले उक्त समय नेपाली फिल्ममा विभेद हुने भएकोले अब गरे पनि गुरुङ फिल्म मात्रै गर्ने बताएकी थिइन् । त्यसपछि उनी नेपाली फिल्ममा देखिएकी पनि थिइनन् । तर अब भने अभिनेता दयाहाङ्ग राईसंग उनले स्क्रिन शेयर गर्ने निश्चित भएको छ । दयाहाङ र रिष्मा ‘कबड्डी’ रिलिज भएको ९ वर्षपछि एकसाथ जोडीका रुपमा ‘रिमै’ मा देखिने भएका हुन् । निर्देशक खिल बहादुर गुरुङ्गको फिल्ममा विरबल घले ...