Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

तारादेवी र रसिकलाई नारायणगोपाल स्मृति सम्मान

Kalakarmi Kalakarmi December 3, 2023 00:55
तारादेवी र रसिकलाई नारायणगोपाल स्मृति सम्मान Image

काठमाडौं– नारायणगोपाल संगीत कोषले स्वर किन्नरी तारादेवी तथा वाङ्मयसेवी गणेश रसिकलाई यस वर्षको नारायणगोपाल स्मृति सम्मान अर्पण गर्ने भएको छ । कोषका अध्यक्ष उषा शेरचनको अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीत–संगीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त तथा रसिकलाई गीत–संगीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सम्मान अर्पण गर्न लागिएको हो । रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा संगीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते तथा निधन २०६२ माघ ९ मा भएको थियो । उनले राष्ट्रिय, आधुनिक र लोकगीत गरी करिब तीन ...