Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा ‘अगस्त्य च्याप्टर १’

Kalakarmi Kalakarmi March 1, 2024 01:13
आजदेखि सिनेमा हलमा ‘अगस्त्य च्याप्टर १’ Image

काठमाडौं– आज फागुन १८ गते शुक्रवारदेखि देशभरका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आएको छ । सौरभ चौधरी निर्देशित यो फिल्म विदेशमा समेत आजदेखि नै प्रदर्शन हुँदैछ । सामाजिक कथाभित्रको एक्सन, सस्पेन्स र थ्रिलर फिल्म अगस्त्यलाई निर्माण पक्षले एक्सन–थ्रीलर तथा ड्रामा जनरामा राखेको छ । सिनेमा हलहरुले यो फिल्मलाई उत्साहजनक शो दिएका छन् । क्युएफएक्स चेनले काठमाडौं उपत्यकामा १५ र मोफसल टेरिटोरीमा २९ शोज दिएको छ । आइएनआईले सबै चेनमा १२, वान सिनेमाजले आठ शोज दिएको छ । मोफसलका थिएटरले औषत तीन(तीन अनुपातमा शो दिएका छन् । ...