विनय र अञ्जनाको स्वरमा ‘किन छिन् छिन्’
eHimalaya Times
November 12, 2024 22:36
काठमाडौं । विनय कार्की क्षेत्रीको स्वरमा रहेको गीत ‘किन छिन् छिन्’ सार्वजनिक भएको छ । कमल खत्रीको रचना तथा संगीतमा तयार भएको गीतमा गायक कार्कीले गायिका अञ्जना सारुसँग युगल गायन गर्नुभएको छ । नितिन चन्दको निर्देशन रहेको गीतको भिडियोमा श्रद्धा क्षेत्री, विक्राम पोखरेल र आरोही कार्की क्षेत्रीको अभिनय छ । गीत सार्वजनिकपछि विनयले ‘जब तिमी