Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सिड्नीको समुद्रमा ‘दिमाग खराब’ गराउने स्वस्तिमाको पोज

Kalakarmi Kalakarmi December 20, 2023 05:05
सिड्नीको समुद्रमा ‘दिमाग खराब’ गराउने स्वस्तिमाको पोज Image

काठमाडौं– नेपाली अभिनेत्रीहरु खुल्नु पर्यो भने विदेश पुग्छन् भन्ने गरिन्छ । खुल्न अर्थात बिकिनीमा देखिन भनिएको हो । धेरै अभिनेत्री त पौडिन पनि उतै जान चाहन्छन् । हुन त समुन्द्र नै नेपालमा छैन, विदेश त पुग्नै पर्यो । अभिनेत्री स्वस्तिमा खड्काको खुल्ने क्रम रोकिएको छैन । उनी अस्ट्रेलियामा छिन र खुलिरहेकी छिन् । उनको इन्स्टाग्राममा दुई कुरा खुब आईरहेका छन् । एक त उनको फिल्म ‘दिमाग खराब’ को सफलताको कुरा र अर्को उनको बिकिनी र स्विमसुट तस्विर र भिडियो । हरेक दिनजसो भिन्न सुट र भिन्न स्थानमा देखिएकी उनी खुशी देखिन्छिन् । ...