Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘देवी’को ट्रेलरमा बलात्कारको घटनामा कानुनले पार्ने प्रभावको कथा

eHimalaya Times eHimalaya Times August 19, 2024 23:16
‘देवी’को ट्रेलरमा बलात्कारको घटनामा कानुनले पार्ने प्रभावको कथा Image

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर सिनेमाघरमा आउन लागेको चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको चलचित्रको दुई मिनेट ३९ सेकेण्ड लामो ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरिएको छ । चलचित्रलाई सञ्जोग राईले निर्देशन गर्नुभएको

Latest Updates See All Updates