Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शक तर्साएर बहराइन उडिन् केकी

Kalakarmi Kalakarmi April 8, 2024 08:53
दर्शक तर्साएर बहराइन उडिन् केकी Image

काठमाडौं– अभिनेत्री केकी अधिकारीको व्यस्तता बढ्दै गएको छ । उनी अहिले रिलिजको क्रममा रहेको फिल्म ‘बोक्सीको घर’ को प्रमोशनमा तिव्रताका साथ लागि परेकी छिन् । त्यतिमात्र नभएर उनी विदेशका कार्यक्रममा पनि सहभागि हुँदा उनको व्यस्तताको त कुरै भएन । आइतवार ‘बोक्सीको घर’ को ट्रेलर सार्वजनिक भयो, जसमा केकी दर्शकमाझ बोक्सीकै रुप धारण गरेर प्रस्तुत भइन् । ट्रेलर सार्वजनिक गर्ने समारोहमा उनी प्रवेश गर्दा त्यहाँ उपस्थित धेरैको अनुहारमा त्रास देखिएको थियो । एकछिनका लागि कतै वास्तवमै बोक्सी नै आएकी त होइनन् भन्नेसमेत लागेको थियो । सार्वजनिक ट्रेलर हेर्दा त झन् के्की देख्नासाथ डर ...