Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अगस्त्य’ की चाँदनी अर्थात मलिका

Kalakarmi Kalakarmi January 22, 2024 15:41
‘अगस्त्य’ की चाँदनी अर्थात मलिका Image

काठमाडौं– फागुन १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अगस्त्य च्याप्टर १’ अहिले चर्चामा छ । फिल्मका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको हो । यसैबीच, यो फिल्मको निर्माण टीमले अभिनेत्री मलिका महतको लुक्स सार्वजनिक गरेको छ । यो फिल्ममा मलिका ‘चाँदनी’को भूमिकामा देखिँदै छिन् । फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन । सौरभ चौधरीको निर्देशनमा तयार भएको यो फिल्ममा कलाकार तथा निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका छ । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । फिल्ममा प्रमोद अग्रहरी, विजय ...