Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘नम्बरी सुन‌’ का‌‌ निर्माता नारायण भन्छन्- ‘श्रीकृष्ण श्रेष्ठको असामयीक निधनले मेरो फिल्मी करियरसमेत प्रभावित भयो’

Kalakarmi Kalakarmi July 29, 2024 06:56
‘नम्बरी सुन‌’ का‌‌ निर्माता नारायण भन्छन्- ‘श्रीकृष्ण श्रेष्ठको असामयीक निधनले मेरो फिल्मी करियरसमेत प्रभावित भयो’ Image

काठमाडौं– कलाकार तथा निर्माता नारायण खाती पेशाले सुन व्यवसायी हुन् । फिल्म ‘कोहिनूर’ मा सानो भूमिकामा अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा पाइला चालेका नारायण यही साउन २५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘नम्बरी सुन’ बाट निर्माताका रुपमा डेब्यू गर्दैछन् । यो फिल्ममा उनले अभिनेता गौरव पहाडीको बुवाको भूमिका निर्वाह गरेका छन् । नारायण आफ्नो पनि सुन व्यवसाय रहेकाले त्यही पेशालाई प्रेरणा दिन तथा इतिहासलाई चिनाउन ‘नम्बरी सुन’ निर्माण गरेको बताउँछन् । ‘फिल्मको कन्सेप्ट मेरै हो । यो वास्तविक कथा हो । यसमा सुनको इतिहास छ । परापूर्व कालमा सुनको काम ...