Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

केकीको प्रश्न – ‘पलेँटी कसेर कति बेरसम्म फोन चलाएर बस्न सक्नु हुन्छ ?’

Kalakarmi Kalakarmi March 12, 2024 07:48
केकीको प्रश्न – ‘पलेँटी कसेर कति बेरसम्म फोन चलाएर बस्न सक्नु हुन्छ ?’ Image

काठमाडौं- अभिनेत्री केकी अधिकारी अहिले दुई वटा काममा व्यस्त छिन् । एउटा काम उनको रिलिजको क्रममा रहेको फिल्म ‘बोक्सीको घर’ को प्रमोसन हो भने अर्को ‘पोएट आइडल’ को निर्णायकको रूपमा पनि उनी व्यस्त छिन् । त्यसो त केकी जति नै व्यस्त भएता पनि आफ्ना हरेक गतिविधिलाई फ्यानहरुसँग शेयर गर्न भने बिर्सिन्नन् । उनले भखर्रै पनि आफू पोएट आइडलको सेटबाट मोबाइल चलाउँदै गरेको एउटा तस्विर शेयर गरेकी छिन् । उनले उक्त तस्विरसँग एउटा क्याप्सन पनि राख्दै फ्यानहरुलाई प्रश्न गरेकी छिन् । केकी लेख्छिन् – ‘ब्रेकको बेला यसरी पलेँटी कसेर तपाईंहरुको ...