Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

स्मिता दाहालको स्वरमा ‘पर्खि बसेँ तिमीलाई’ फिल्मको ‘चट्ट गाजल…’ (भिडियो)

Kalakarmi Kalakarmi December 9, 2023 15:13
स्मिता दाहालको स्वरमा ‘पर्खि बसेँ तिमीलाई’ फिल्मको ‘चट्ट गाजल…’ (भिडियो) Image

काठमाडौं– आगामी पुस २७ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पर्खि बसेँ तिमीलाई’ को नयाँ गीत ‘चट्ट गाजल…’ शनिवार सार्वजनिक गरिएको छ । स्मिता दाहालको स्वरको यो गीतमा डा.कृष्ण हरि बरालको शब्द तथा दिपक शर्माको संगीत छ । यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । बुढासुब्बा डिजिटलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो । दीपक श्रेष्ठको निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता राजा राम बुढाथोकी हुन् । यो फिल्ममार्फत किरण श्रेष्ठ, रक्षा बुढाथोकी तथा अनिषा रसाइलीले डेब्यू गर्दैछन् । फिल्ममा उनीहरुसहित शिव श्रेष्ठ, सुनिता श्रेष्ठ, विल्सन विक्रम राई, मनिष ...