Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कस्तो छ आइफोनले खिचिएको नेपाली फिल्म ?

Kalakarmi Kalakarmi September 15, 2024 07:31
कस्तो छ आइफोनले खिचिएको नेपाली फिल्म ? Image

काठमाडौ- आइफ़ोनद्वारा खिचिएको नेपाली फिल्म ‘A PLACE UNDER THE SUN’ को गत शुक्रवार सुन्धारको सिडिसी सिनेमा हलमा विशेष प्रदर्शन गरियो । उक्त विशेष स्क्रीनिङमा थुप्रै नेपाली कलाकार तथा फिल्मप्रेमीको उपस्थिथि रहेको थियो । समारोहमा फिल्मकर्मीहरु उपेन्द्र सुब्बा, शैलेन्द्र कार्की, यश कुमार, निर्देशक सुवर्ण थापा, सचिन घिमिरे, कलाकार प्रविण खतिवडा, अभय बराल आदिसहित पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । यो फिल्ममा तीन जना बाल्यकालदेखि मिल्ने साथीहरुको कथा देखाइएको छ । क्राइम जनरामा बनाइएको यो‌ फिल्म अहिले निर्माण भइरहेका फिल्महरु भन्दा निकै फरक पाइएको छ । आइफ़ोनद्वारा खिचिए पनि यो फिल्म हेर्दा फोनले खिचिएको महसूस ...

Latest Updates See All Updates