Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

लण्डन पुगेर भुवन र गौरीले भने– ‘यति धेरै माय दियौ..

Kalakarmi Kalakarmi September 16, 2024 06:55
लण्डन पुगेर भुवन र गौरीले भने– ‘यति धेरै माय दियौ.. Image

काठमाडौ – अहिले एउटा अवार्ड क्रार्यक्रमका लागि अभिनेताहरु भुवन केसी, अनमोल केसी, अभिनेत्रीहरु गौरी मल्ल, केकी अधिकारी, मिरुना मगर, जस्सीता गुरुङ लगायतका झण्डै दुई दर्जन बढी कलाकार लण्डन पुगेका छन् । शनिवार राति सम्पन्न यती इन्टरनेशनल नेपाली फिल्म अवार्डको क्रममा अभिनेता भुवन केसीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मानित भए । अभिनेता केसीलाई सम्मान गर्नका लागि अभिनेत्री गौरी मल्ला पनि स्टेज चढेकी थिइन् । पुरानो फिल्म ‘कन्यादान’ मा यी दुवैलाई जोडिको रुपमा देखिएको थियो । त्यसैले भुवन केसी साथ हुँदा गौरी मल्लले उक्त फिल्मको ‘यति धेरै माया दियौ’ गीत गाएकी ...

Latest Updates See All Updates